समदर्शी सहकारीको ढुकुटी रित्याएर अध्यक्ष सम्पर्कविहिन
काठमाडौं : गोकर्णेश्वर-६, काठमाडौं स्थित समदर्शी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष सम्पर्कविहिन बनेका छन् । संस्थामा जम्मा भएको रकम लिएर संस्थाका अध्यक्ष सूर्य बहादुर घिमिरे सम्पर्कविहिन बनेका हुन् ।
संस्थाको ढुकुटी रित्याएर सम्पर्कविहिन बनेपछि संस्थाका अन्य सञ्चालकहरुले नियमनकारी निकायमा उजुरी दिएका छन् ।
संस्थाका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सञ्चालक लगायत ८ जनाले बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा कानुनी कारबाही गर्नको लागि उजुरी दिएका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
