२३ कात्तिक २०८३, सोमबार

शिव शिखर सहकारीका पूर्व अध्यक्ष पक्राउ

२०८० असार १२, मङ्गलबार
शिव शिखर सहकारीका पूर्व अध्यक्ष पक्राउ

काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका  शर्मालाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो ।

मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबीले जनाएकाे छ ।

अभिलेख

लोकप्रिय