सहकारीको ऋण तिर्न लम्किचुहा नगरपालिकाकाे ताकेता, अटेरी गरे कारबाही गरिने
काठमाडाैं : कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाले सहकारीबाट लिएकाे ऋण नतिर्ने सदस्यलाई ताकेता गरेकाे छ । नगरभित्र सञ्चालनमा रहेको सहकारीबाट ऋण लिएको भए सहकारी संस्थाहरुमा सम्पर्क गरी ऋण भुक्तानी गरिदिन अनुरोध गरेको हाे ।
नगरपालिकाले जारी गरेकाे सूचना भनिएको छ, `यस लम्कीचुहा नगरपालिका भल्का कैलालीमा रहेका विभिन्न सहकारी संस्थाहरुबाट विभिन्न मितिमा ऋण लिएका व्यक्तिहरुले ऋण नतिरेको साथै ऋण लिएका व्यक्तिहरुलाई पटक पटक सहकारी संस्थाहरुले ताकेता गर्दा पनि सम्पर्कमा नआएको भनि यस कार्यालयमा निवेदन प्राप्त हुन आएको हुँदा ऋण लिएका व्यक्तिहरुले सहकारी संस्थाहरुमा सम्पर्क गरी ऋण भुक्तानी गरि दिन हुन अनुरोध छ । साथै ऋण नतिरि अटेरी गर्ने ऋणीहरुलाई प्रचलित कानुन बमोजिम कानुनी कार्वाही गरिने व्यहोरा जानकारी गराइन्छ ।´

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
