बचत तथा ऋण सहकारीमा कडा नियमन आवश्यक छ: नेफ्स्कून अध्यक्ष
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परिताेष पाैड्यालले बचत तथा ऋणकाे काराेबार गर्ने सहकारीमा नियमन कडा हुनुपर्ने बताएका छन् ।
बचत तथा ऋणकाे काराेबार गर्ने सहकारी र उत्पादन सहकारी छुट्टिनुपर्ने समेत पाैड्यालले बताए । बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकाे संयुक्त रुपमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पाैड्यालले भने, `सहकारीको समस्या समाधान गर्न बचत तथा ऋणकाे काराेबार गर्ने र सेवामूलक सहकारी छुट्टिनु आवश्यक छ ।´
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
