दबाबमूलक कार्यक्रमबाट पछि हट्यो महासंघ, २१ गतेदेखिका सम्पूर्ण कार्यक्रम स्थगित
काठमाडौं : सरकार विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको राष्ट्रिय सहकारी महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार आज संघीय सहकारी विभाग र साथै प्रदेशको सहकारी महाशाखामा रिले अनसनको कार्यक्रम थियो ।
तर, महासंघका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलले मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोनको कार्यक्रम स्थगित गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जेठ २१ गतेदेखि गर्ने भनिएका सम्पूर्ण दबाबमूलक कार्यक्रमहरु विशेष कारणवश स्थगित गरिएको छ । साथै माग पुरा गराउनका लागि तुरुन्त दवावमूलक कार्यक्रमहरुलाई निरन्तरता दिईने जानकारी गराउँदछौं ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
