सहकारीमा कालोधन रोक्ने प्रयास, पारदर्शी बनाउन खाता खोल्दा प्यान अनिवार्य
काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमार्फत सहकारीमा खाता खोल्न व्यक्तिगत प्यान अनिवार्य गरिएको छ ।
अब सहकारीमा सदस्य बन्नको लागि प्यान आवश्यक पर्ने हुन्छ । खाता खोलीसकेको हकमा पनि प्यान नम्बर बुझाउनुपर्ने व्यवस्था सरकारले गर्दैछ । प्यान अनिवार्य गर्नुको मुख्य उद्देश्य भनेको सहकारीका सदस्यलाई करको दायरामा ल्याउने, पार्दर्शी बनाउने, कालोधन रोक्नु हो ।
सहकारीमा कालोधन थुप्रिएको आशंका स्वयंम सरकारले समेत गरेको छ । प्यान कार्डले व्यक्तीको परिचय समेत खुलाउनेछ । प्यान कार्ड अनिवार्य गरेपछि बचतबापत पाउने कर समेत सोझै प्यान कार्डमा जम्मा हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
