२३ कात्तिक २०८३, सोमबार

नक्कली शरणार्थी प्रकरणमा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार पक्राउ

२०८० वैशाख २७, बुधबार
नक्कली शरणार्थी प्रकरणमा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार पक्राउ

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार बालकृष्ण खाँण पक्राउ परेका छन् ।

 

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता समेत रहेका खाँणलाई निवासबाटै पक्राउ गरिएकाे हाे ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेकाे भन्दै अनुसन्धानका लागि खाँणलाई पक्राउ गरिएकाे हाे ।

अभिलेख

लोकप्रिय