२३ कात्तिक २०८३, सोमबार

संसदमा मन्त्री श्रेष्ठको संकल्प, ‘सहकारीको समस्या तत्काल समाधान गर्छु’

२०८० वैशाख ६, बुधबार
संसदमा मन्त्री श्रेष्ठको संकल्प, ‘सहकारीको समस्या तत्काल समाधान गर्छु’

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले सहकारीमार्फत जनता ठगिएको गुनासो धेरै आउन थालेको बताएकी छिन् ।

जनता ठग्ने सहकारीको छानविन गरी आवश्यक कारबाही र समस्या न्युनीकरणका लागि विज्ञसहितको विस्तृत अध्ययन टोली गठन गर्ने उनले बताईन् । सहकारीको समस्या तत्काल समाधान गर्ने समेत बताईन ।

संसदमा मन्त्री श्रेष्ठले चूनौतीको चाङमाथी बसेर काम गरिरहेका अनुभव सुनाइन् ।

अभिलेख

लोकप्रिय