२३ कात्तिक २०८३, सोमबार

माइतिघर मण्डलामा सहकारीको शक्ति प्रर्दशन (फोटो र भिडियोसहित)

२०७९ चैत २०, सोमबार
माइतिघर मण्डलामा सहकारीको शक्ति प्रर्दशन (फोटो र भिडियोसहित)

काठमाडौं : ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको माइतिघर मण्डलामा सहकारीकर्मीहरुले शक्ति प्रदर्शन गरेको छ। सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकारले चासो नदेखाएको भन्दै सहकारीकर्मीहरुले सरकारको विरोध समेत गरेको छ। सहकारी क्षेत्रको समस्यामा सरकारलाई गम्भिर हुन समेत सहकारीकर्मीहरुले माग गरेका छन्।

सरकार विरुद्धको पहिलो कार्यक्रम भएको भन्दै समस्या सम्बोधन नभए शसक्त आन्दोलन गर्ने समेत राष्ट्रिय सहकारी महासंघले जनाएको छ।

 

 

अभिलेख

लोकप्रिय