२३ कात्तिक २०८३, सोमबार

रञ्जिताकाे काँधमा सहकारी

२०७९ चैत १७, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ नियुक्त भएकी छिन्।

शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुश्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

कैलाली-१, बाट प्रतिनिधिसभामा निर्वाचित भएकी श्रेष्ठ टिकापुर घटनाको मुद्दामा जेल जीवन विताइरहेका रेशम चौधरीकी श्रीमती हुन् ।

अभिलेख

लोकप्रिय