२३ कात्तिक २०८३, सोमबार

भक्तपुरको शिवालय सहकारी कालो सूचिमा

२०७९ फागुन १६, मङ्गलबार
भक्तपुरको शिवालय सहकारी कालो सूचिमा

काठमाडौं : भक्तपुरको शिवालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालो सूचीमा परेको छ। कर्जा सूचना केन्द्र लि. ले शिवालय सहकारीलाई फागुन २ गतेदेखि कालो सूचिमा राखेको हो।

संस्था कालो सूचिमा परेसँगै संस्थाका हरि बशिष्ठ भट्टराई, हिमाल राई, पद्मा लिम्बु, प्रताप राई, रोजिना श्रेष्ठ र सञ्जु अवालेलाई पनि कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ। पछिल्लो समयमा कालो सूचीमा पर्ने सहकारीहरुको संख्या बढ्दो छ ।

सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्दा पनि कालो सूचीमा पर्ने सहकारीहरु बढ्दो छ ।

अभिलेख

लोकप्रिय