२३ कात्तिक २०८३, सोमबार

ललितपुरका १० सहकारी खारेज

२०७९ फागुन १४, आईतवार
ललितपुरका १० सहकारी खारेज

काठमाडौं : ललितपुरका १० वटा सहकारी संस्था खारेज भएको छ । ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेज भएको हो।

ललितपुर महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्था खारेज गरेको जानकारी दिएको हो ।

अभिलेख

लोकप्रिय