सहकारीको समस्यामा भागेर हैन मिलेर समाधान गराैं: के.बी. उप्रेती
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीको समस्यामा भागेर समाधान नहुने बताएका छन्
देशभरका सहकारीमा समस्या देखिएकाे बताउँदै अध्यक्ष उप्रेतीले भने, `समस्यामा भाग्ने हैन, समाधानतर्फ सबै लागाैं ।´ छलफल, समन्वय, सहकार्यकै माध्यमबाट सहकारी समस्या समाधानमा गर्न सबै लाग्नुपर्ने बताए ।
ललितपुरकाे हाम्राे बचत तथा ऋण सहकारी संस्थाकाे २५ औं स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उप्रेतीले बचतकाे सीमा ताेकेर सहकारी संकुचन गर्ने कुरा मान्य नहुने बताए । सम्पत्ति सुदृढीकरणकाे नाममा मुलुक ग्रे जाेनमन पर्न लागेकाे भन्दै सहकारीमा बचतकाे सीमा ताेकिनु गलत भएकाे उनकाे भनाइ छ।
सहकारी ऐन २०७४ काे दफा ५२ संशोधन आवश्यक नभएकाे उनले प्रष्ट पारे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
