एकैपटक धेरै सदस्य बचत फिर्ता लिन आउँदा केही असहज भएको हो, सबैको बचत सुरक्षित छ : शिव शिखर सहकारी
काठमाडौं : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिवद्ध रहेको बताएको छ ।
‘एकै पटक धेरै सेयर सदस्य बचत फिर्ता लिन आउँदा हामीलाई बचत फिर्ता गर्न केही असहज भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रा सदस्यहरुलाई पर्न गएको असुविधा प्रति हामी पूर्ण रुपमा जानकार छौं र दुखित पनि छौं । विगतमा जुन विश्वासले तपाईहरु हामीसँग जोडिनु भएको थियो । त्यही विश्वास आज पनि देखाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’
स्थीर स्म्पत्ती बेचेरै भएपनि बचत फिर्ता गर्ने संस्थाले जनाएको छ । संस्थामा देखिएको सदस्य समाधान गर्न संस्था प्रयासरत रहेको रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
