सहकारीखबरका सम्पादक श्रेष्ठ सम्मानित
काठमाडौं : काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै सहकारीखबरका सम्पादक काजी श्रेष्ठलाई सम्मान गरेको छ ।
शनिबार सम्पन्न संघको ८ औं वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई सम्मान गरेको हो । संघका अध्यक्ष मनोजकुमार थापा मगर र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले संयुक्त रुपमा सम्पादक श्रेष्ठलाई सम्मान गरेको हो ।
सम्पादक श्रेष्ठ १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । श्रेष्ठ नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष समेत हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
