बैंकको ब्याजदर १.१३ प्रतिशतले घट्ने निश्चित, सहकारीलाई थप सहज हुने
काठमाडौं : माघ महिनामा बैंकहरुको ब्याजदर घट्ने भएको छ । नेपाल बैंकर्स संघले बुधबार साँझ छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
माघ महिनाका लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको हो । घटेको ब्याजदर माघ १ गतेदेखि लागू हुनेछ ।
माघ महिनादेखि निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ९ प्रतिशतमा झर्ने छ । पुससम्मका लागि बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३३ र संस्थागत निक्षेपमा १०.१३३ प्रतिशत ब्याज लिँदै आएका छन् ।
बैंकहरुको ब्याजदर घट्दा सहकारीमा निक्षेप बढ्ने निश्चित छ । बैंकहरुले ब्याजदर बढाउँदा सहकारी परेको असर अब विस्तारै सहज हुने देखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
