सन विम सहकारीको १३औं साधारण सभा सम्पन्न
काठमाडौं : सन विम बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विश्व कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा पूर्व मन्त्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी १ करोड ७७ लाख ३५ हजार रुपैयाँ रहेको छ । त्यस्तै निक्षेप १२ करोड ३९ लाख रुपैयाँ, कर्जा लगानी ११ करोड १८ लाख रुपैयाँ, नाफा १६ लाख ४० हजार र जगेडा तथा अन्य कोष ४१ लाख १६ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको कुल कारोबार १४ करोड २९ लाख रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
