राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा कसले कति मत ल्याए ? (सम्पूर्ण मतपरिणाम सहित)
काठमाडौ : शनिबार भएको राष्ट्रिय सहकारी बैंकको निर्वाचनको प्रारम्भिक मत परिणाम आएको छ । सातै इकाईबाट आएको मत परिणामलाई एकीकृत गरि सहकारीखबरले सार्वजनिक गरेको हो । तर, निर्वाचन उप समितिले भने मतपरिणाम आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । निर्वाचन समितिले आज बेलुकासम्म मत परिणाम सार्वजनिक गर्ने बुझिएको छ ।
शनिबार भएको निर्वाचनमा खुला ४ सञ्चालकमा केदार मानन्धर, मनोज कुमार थापा मगर, ध्रुब राज बिष्ट र माधवलाल देवकोटा निर्वाचित भएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समिति सदस्य (खुला १) मा केशव प्रसाद सापकोटा र लेखा सुपरिवेक्षण समिति सदस्य (महिला १) मा चन्द्र कुमारी पराजुली निर्वाचित भएकी छिन् । त्यसैगरी सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेशमा कालीबहादुर महतारा निर्वाचित भएका छन् ।
कसले कति मत पाए ?

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
