२३ कात्तिक २०८३, सोमबार

मानन्धरले पाए सर्वाधिक मत, सञ्चालक खुला ४ मा काे-काे आए?

२०७९ पुष १६, शनिवार
मानन्धरले पाए सर्वाधिक मत, सञ्चालक खुला ४ मा काे-काे आए?

काठमाडौं : राष्ट्रिय सहकारी बैंककाे निर्वाचनमा केदार मानन्धरले सर्वाधिक मत ल्याएका छन् ।

खुला सञ्चालक पदका उम्मेदवार मानन्धरले ३०७२ मत ल्याएका छन् । त्यस्तै मनाेज कुमार थापाले २९१४ मत, माधवलाल देवकोटाले २७९० र ध्रुव विष्टले २१७२ मत ल्याएर विजयी भएका छन् ।
तर, निर्वाचन उपसमितिले आधिकारिक मत परिणाम भने घाेषणा गरेकाे छैन । भाेली बस्ने निर्वाचन उपसमितिकाे बैठकले निर्णय लिनेछ ।

अभिलेख

लोकप्रिय