बागमती प्रोस्कूनको उप निर्वाचन: महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) को रिक्त पदमा उप निर्वाचन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको संघको दोस्रो वार्षिक साधारण सभामा उप निर्वाचन भएको हो ।
संघमा महिला उपाध्यक्ष, कोषाध्यक्ष, २ सदस्य र लेखा समिति संयोजक पद रिक्त रहेको थियो । रिक्त पदमा सर्वसम्वत् नेतृत्व चयन भएको हो ।
संघको रिक्त महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएकी छिन् । श्रेष्ठ मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष समेत हुन् ।
त्यस्तै कोषाध्यक्षमा केशव दंगाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा तारा नाथ सापकोटा र कृष्णप्रसाद सुवेदी रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा देवप्रसाद त्रिपाठी निर्वाचित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
