राष्ट्रिय सहकारी बैंकमा भित्रियो २ अर्ब, सहकारीमा तरलता सहज बन्दै
२०७९ असोज २९, शनिवार
काठमाडौं : दसैंपछि सहकारीमा तरलता अवस्था सहज बन्दै गएको पाईएको छ । दसैंपछिको ५ दिनमा सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा २ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ ।
बैंकका अध्यक्ष के.बी. उप्रेतीका अनुसार दसैंपछि बैंकमा हरेक दिन निक्षेप बढीरहेको र यसले सहकारीमा तरलता अवस्था सहज हुँदै गएको उनको भनाई छ ।
‘आईतबारदेखि बिहीबार सम्ममा २ अर्बभन्दा बढी निक्षेप सहकारी बैंकमा थपिएको छ, हरेक दिन जसो ५० करोडले निक्षेप बढेको छ’, शुक्रबार शुक्रपथ बहुउद्देश्यीय सहकारीको साधारण सभामा उप्रेतीले भने, ‘१४ प्रतिशत तरलताबाट २० प्रतिशत तरलता पुगेको छ ।’
सहकारी संस्थामा निक्षेप बढे मात्रै सहकारी बैंको निक्षेप बढ्ने भएकाले असहज परिस्थितीबाट सहजतर्फ उन्मुख भएको उप्रेतीको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार