हजुरको त्रिवेणी र जनशक्ति कृषिबीच एकीकरण भएर बन्यो भद्रबास साकोस
२०७९ असोज २६, बुधबार
काठमाडौं : हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था र जनशक्ति कृषि बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले मंगलबार एकीकरणको प्रमाण पत्र हस्तान्तरण गरेसँग एकीकरणले पूर्ण रुप लिएको हो ।
एकीकरणपछि संस्थाको नाम भद्रबास बचत तथा ऋण सहकारी संस्था, कागेश्वरी मनोहरा नगरपालिका–३, काठमाडौं कायम भएको छ । संस्थाको दर्ता मिति भने २०५८ भदौ १ गते कायम भएको छ ।
संस्थाको संयुक्त साधारण सभा असोज १० गते सम्पन्न गरेको थियो । एकीकरणपछि संस्थाको अध्यक्षमा शालिकराम पुडासैनी चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार