२२ भदौ २०८३, सोमबार

जनसेवा सहकारी कालोसूचीमा

२०७९ असोज २५, मङ्गलबार
जनसेवा सहकारी कालोसूचीमा

काठमाडौं : कर्जा सूचना केन्द्रले थप एक वटा सहकारी संस्थालाई कालोसूचीमा राखेको छ ।

कर्जा सूचना केन्द्रले असोज २४ (सोमबार) देखि जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचीमा राखेको छ ।

सहकारी संस्थाले समयमै कर्जा नतिर्दा सोमबार कालोसूचीमा राखेको हो । संस्थासँगै अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामा पनि कालोसूचिमा परेका छन् ।

अभिलेख

लोकप्रिय