विकू बचतको सेवा दसैं बिदामा पनि निरन्तर, ६ वटा कार्यालय खुल्ने
२०७९ असोज १६, आईतवार
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले दसैं बिदामा पनि सदस्यलाई निरन्तर सेवा दिने जनाएको छ ।
संस्थाले दसैं बिदामा केन्द्रीय कार्यालय, कालिगण्डकी सेवा केन्द्र, हर्कपुर सेवा केन्द्र, कावासोती सेवा केन्द्र, दलदले सेवा केन्द्र र दियाले सेवा केन्द्रबाट सदस्यलाई सेवा दिने भएको हो ।
बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सदस्यलाई सेवा प्रवाह गर्ने संस्थाले जनाएको छ ।
संस्थाले ३६५ दिनै सेवा प्रवाह गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार