श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी २४ औं वर्षमा
२०७९ असोज १६, आईतवार
काठमाडौं : ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । कारोबार सञ्चालन अवधिको २३औं वर्ष पूरा गरी आज (मिति २०७९ असोज १५ गते) दखि २४औं वर्षमा प्रवेश गरेको संस्थाले जनाएको छ ।
सहकारी क्षेत्रमा कुल कारोबार, चुक्ता पूँजी, मुनाफा आर्जन तथा नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा अग्रणी स्थानमा रही आफ्ना सदस्यहरुलाई उत्कृष्ट तथा विश्वसनीय सेवा प्रदान गर्न पाउँदा गौरवान्वित भएको संस्थाले जनाएको छ ।
संस्थाले शेयर सदस्य तथा शुभेच्छुक महानुभावहरुमा आभार प्रकट समेत गरेको छ । आगामी दिनहरुमा पनि निरन्तर रुपमा स्तरीय एवम् विश्वसनीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार