२२ भदौ २०८३, सोमबार

विकू बचतद्वारा मौलाकालिका मन्दिर सरसफाई तथा डस्टविन वितरण

२०७९ असोज १६, आईतवार
विकू बचतद्वारा मौलाकालिका मन्दिर सरसफाई तथा डस्टविन वितरण

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रसिद्ध धार्मिक पीठ मौलाकालिका मन्दिरको फेदीदेखि मन्दिर परिसरसम्म सरसफाइ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा करिब सात क्वीन्टल फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको संस्थाले जनाएको छ ।

संस्थाले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्षलाई डस्टविन समेत वितरण गरिएको थियो । र्यक्रममा करिब ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

अभिलेख

लोकप्रिय