२२ भदौ २०८३, सोमबार

जेष्ट आइडियोलोजी सहकारीको अध्यक्षमा हेम कार्की

२०७९ भदौ ३१, शुक्रबार
जेष्ट आइडियोलोजी सहकारीको अध्यक्षमा हेम कार्की

काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा हेमबहादुर कार्की चयन भएका छन् ।

संस्थाको १३ बार्षिक साधारण सभाबाट कार्कीकाे अध्यक्षतामा ७ सदस्यीय नयाँ संचाल समिति चयन भएको हो ।

नवनिर्वाचित संस्थाकाे उपाध्यक्षमा कृष्णप्रसाद थपलिया, सचिवमा बावुराम आचार्य, कोषाध्यक्षमा पुरुषोत्तम हुमागाई सर्व सम्मत चयन भएका छन् ।

त्यसैगरी सञ्चालकमा जयराम सिग्देल, रामकुमार पण्डित र अमृता पन्थी आचार्यलाई चयन गरेको हो । सभाले लेखा सुपरिवेक्षण समिति संयोजकमा मोहनबहादुर बुढाथोकी तथा सदस्यमा कुसुम श्रेष्ठ र शकरमणि नेपाललाई चयन गरेको छ ।

अभिलेख

लोकप्रिय