धमिलिएको सहकारी अभियानलाई सङ्ल्याउने काम गर्नुपर्छ : ढकाल
२०७९ भदौ १९, आईतवार
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा बजारमा चर्चा गरेजति समस्या नरहेको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १२ औं स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ढकालले सहकारी अभियानमा सुधारको आवश्यकता औंल्याउँदै मिडियाले धमिलिएको सहकारी अभियानलाई सङ्ल्याउने काम गर्नुपर्ने भनाई राखे ।
नेफ्स्कूनका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भने, ‘सहकारीमा फरकखालको स्थिति देखा परेकाले अभियान धमिलिएको छ । सहकारीलाई सुशासनमा ल्याएर करेक्सन गर्नैपर्छ ।’
अभियान चलायमान भन्दा पनि सदस्य केन्द्रित सेवा दिन सके प्रभावकारी हुने उनको भनाइ छ । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनु पर्ने बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार