एमाले केन्द्रीय सहकारी विभागको सचिवमा पुन : उप्रेती
२०७९ साउन २७, शुक्रबार
काठमाडौं : नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको सचिवमा के.बी. उप्रेती चयन हुनुभएको छ ।
उप्रेती नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकबाट सचिवमा चयन हुनुभएको हो । उप्रेती लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल छन् ।
उप्रेती हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकमा अध्यक्ष छन् । उप्रेती यस अघिको विभागमा पनि सचिव बन्नुभएको थियो ।
२०७३ मा स्व.पशुपति चौलागाई प्रमख रहेको विभागमा पनि उप्रेती सचिव बनेका थिए । हाल विभागको प्रमुखमा कमल चौलागाईं रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार