हब को-अपरेटिभको ५औं सेवा केन्द्र चितवनको भरतपुरमा
काठमाडौं : हब को-अपरेटिभ सर्भिस लिमिटेडले चितवनको भरतपुरमा ५औं सेवा केन्द्र खोलेको छ । भरतपुर एयरपोर्ट लाइनमा खोलिएको सेवा केनद्रको भरतपुर महानगरपालिका वडा नंं १० का अध्यक्ष परमेश्वर खनालले उदघाटन गर्नुभयो ।
सहकारीको मूल्य, मान्यता, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र विश्वसनीय र प्रविधिमैत्री ढंगबाट सम्पादन गर्ने उद्देश्यले भरतपुरमा पाँचौं शाखा खोलिएको हब को-अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष दक्ष पौडेलले जानकारी दिनुभयो ।
‘राष्ट्रिय अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रवाह, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी-सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी समन्वय गरी काम गर्ने उद्देश्यका साथ हब को-अपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुरमा आजदेखि शुभारम्भ गरिएको छ,’ उहाँले भननुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार