सहकारीका कर्मचारीहरु व्यवसायिक (Professional) बन्ने २३ सुत्रहरु !
१) पहिरनलाई स्मार्ट तरिकाबाट लगाउनुहोस् ।
२) नम्रतापूर्वक कुरा गर्नुहोस् ।
३) समयको पूर्ण ध्यान दिनुहोस् ।
४) समूहमा मिलेर काम गर्नुहोस् ।
५) सबैले भर पर्ने खालको विश्वसनिय काम गर्नुहोस् ।
६) स्पष्ट सञ्चार गर्नुहोस् ।
७) पूर्ण आत्मविश्वास सहित कार्य गर्नुहोस् ।
८) पूर्ण जवाफदेही बन्नुहोस् ।
९) सधै सकारात्मक मनोवृत्ती देखाउनुहोस् ।
१०) अरुलाई आदर गर्नुहोस् ।
११) मेल र हप्ताक्षरमा परिपक्वता देखाउनुहोस् ।
१२) नेतृत्व गर्न तयार हुनुहोस् ।
१३) निरन्तर समस्या मात्र देखाउन छोड्नुहोस् ।
१४) इमान्दार र विश्वास योग्य हुनुहोस् ।
१५) कानेखुशी गरेर अर्काको कुरा नगर्नुहोस् ।
१६) आफ्नो नैतिकतालाई पूर्ण रुपमा कायम राख्नुहोस् ।
१७) आफ्नो व्यवसायिकतालाई पूर्ण रुपमा विकास गर्नुहोस् ।
१८) पुष्ठ पोषण स्विकार गर्दै कार्य सुधार गर्नुहोस् ।
१९) शारिरिक भाषामा समेत पूर्ण ध्यान दिनुहोस् ।
२०) आफ्नो व्यक्तिगत जीवन सधै घरमा नै राख्नुहोस् ।
२१) सोचेको भन्दा बढी कार्य गर्नुहोस् ।
२२) आँखाको समेत मुस्कानसहित सेवा प्रवाह गर्नुहोस् ।
२३) कार्य विवरण अनुसार पूर्ण रुपमा कार्य गर्नुहोस् ।
जय सहकारी
(न्यौपाने दोलखाको चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार