२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न

२०७९ असार २०, सोमबार
सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न

काठमाडौं : काठमाडौं महानगर पालिका, सहकारी विभाग र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको संयुक्त आयोजनामा सहकारी व्यवस्थापन र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

सहकारी विकास बोर्डको सभा हलमा आयोजित दुई दिने तालिममा १ सय ७५ जनाको सहभागिता रहेको थियो । तालिममा सहकारी व्यवस्थापन, सहकारीमा शुसाशन, नेतृत्व विकास, कोपोमिस लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

निःशुल्क रुपमा उपलब्ध गराईएको तालिममा बहुउद्देश्यीय सहकारीका सहकारीकर्मीको उत्साहजन सहभागिता रहेको संघका संस्थापक अध्यक्ष तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय