१३ वर्षमा शुभप्रवा सेभिङ्ग, स्थापना दिवसमा स्वास्थ्य शिविर
काठमाडौं : शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. तेह्रौ बर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गरेको छ ।
चावहिल चुच्चेपाटी (संस्थाको पूधान कार्यालय सँगै) आयोजना गरिएको कार्यक्रममा संस्थाका सदस्य, सर्वसाधारण लाभांवित भएका छन् । उक्त कार्यक्रममा ५ सय ७४ जनाको उपस्थित रहेको संस्थाले जनाएको छ । उक्त शिविरमा ३ सय २१ जनाले मुटु चेक अप गराएका छन् भने १ सय ४४ जनाले इसिजी गराएका छन् । त्यस्तै ३० जनाले रक्तदान गरेका थिए । संस्थाले विरामीलाई निःशुल्क औषधी समेत वितरण गरेको थियो ।
शिविरमा वरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा. डा. प्रेमराज बैध्यको नेतृत्वमा अन्य ८ जना मुटुरोग सम्बन्धी डाक्टर तथा १२ जना स्वास्थ्यकर्मीको टोलीद्धारा परिक्षण तथा उपचारमा सम्लग्न रहेका थिए ।
२०६७ साल असार १६ गते तत्कालित डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको यस संस्थामा करिब १३ हजार भन्दा बढी सदस्यहरु आवद्ध रहेको संस्थामा प्रशासकिय अधिकृत दिपक पुडासैनीले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार