शिखर साकोसले सर्वसाधरणलाई शौचालय प्रयोग गर्न दिने
२०७९ जेठ २२, आईतवार
झापा : बिर्तामोड बजारमा सार्वजनिक शौचालयको व्यवस्थापनका लागि छलफल भइरहँदा शिखर बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारणका लागि शौचालय प्रयोग गर्न दिने भएको छ ।
संस्थाले आईतबार सूचना जारी गर्दै सर्वसाधारणको लागि संस्थाको शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । जिम्मेवार संस्था, समुदायमा सेवा भन्ने नाराका साथ संस्थाले यस्तो सेवा प्रदान गर्न लागेको हो ।
बिर्तामोड-४, भद्रपुररोडमा संस्थाको मुख्य कार्यालय रहेको छ । सोही कार्यालयमा रहेका शौचालय सर्वसाधरणको लागि पनि खुला गर्ने संस्थाले जनाएको छ ।
भद्रपुर बस स्टेण्डका यात्रु र अन्य ओहोरदोहोर गर्ने सर्वसाधारण नागरिकका लागि देख्ने गरी सूचना बोर्ड राखेर सुविधा प्रदान गरिने संस्थाका अध्यक्ष दीपेन्द्र राउते जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार