१९ भदौ २०८३, शुक्रबार

मित्रता सहकारीको सदस्यलाई अल्ट्रा प्याथ ल्याबमा ४० प्रतिशत छुट

२०७९ जेठ १६, सोमबार
मित्रता सहकारीको सदस्यलाई अल्ट्रा प्याथ ल्याबमा ४० प्रतिशत छुट

पोखरा : श्री मित्रता बहुउद्धेयीय सहकारी संस्था र अल्ट्रा प्याथ ल्याब बीच सेवा प्रवाहमा सम्झौता भएको छ ।

संस्थामा आवद्ध सदस्यलाई अल्ट्रा प्याथ ल्याबले दिने सेवामा ४० प्रतिशत छुट दिने गरी सम्झौता भएको हो । आज एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष जयन्ती मोक्तान र ल्याबका प्रबन्ध निर्देशक सुस्मिता बराल बीच सम्झैता पत्रमा हस्ताक्षर भएको छ ।

सुस्मिता बराल संस्थाका पनि सदस्य हुन् ।

अभिलेख

लोकप्रिय