२१ भदौ २०८३, आईतवार

३५ बुँदे एकीकृत निर्देशन धुलिखेलबाट जारी हुँदै

२०७९ जेठ १२, बिहिबार
३५ बुँदे एकीकृत निर्देशन धुलिखेलबाट जारी हुँदै

काभ्रे : सहकारी विभागले आज सुशासन प्रवद्र्धनको लागि सहकारी संघ/संस्थाहरुलाई नयाँ एकीकृत निर्देशन जारी गर्ने भएको छ ।

धुलिखेलमा आयोजिक एक कार्यक्रमको बीच सहकारी मन्त्री शशि श्रेष्ठले ३५ बुँदे एकीकृत निर्देशन जारी गर्ने कार्यक्रम रहेको छ ।

काभ्रेको धुलिखेलमा सहकारी विभाग र समस्याग्रत सहकारी व्यवस्थापन समितिलेले संयुक्त रुपमा सहकारी संस्थामा सुशासन प्रवद्र्धन र व्यवस्थापन विषयक कार्यशाला आज र भोली गर्दै छ ।

सोही अवसरमा ३५ बुँदे निर्देशन पनि जारी गर्न लागिएको हो ।

अभिलेख

लोकप्रिय