सहकारी दिवसमा पाँच तारा सहकारीद्धारा रक्तदान कार्यक्रम
काठमाडौं : ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने तयारी गरिरहेको छ । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट, स्वस्थ्य, शिक्षालगायत सामाजिक कार्य गर्दै आएका छन् ।
काठमाडौंको पुरानो सिनामंगल–३२ मा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले चैत्र २० गते बिहान ८ देखि १२ बजे सम्म संस्था परिसरमा रक्तदान कार्यक्रम हुने संस्थाका व्यवस्थापक साधा कडरियाले जानकारी दिनुभयो ।
सहकारी दिवस तथा संस्थाको १४ औँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) तथा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) पूर्विभेगिए क्षेत्रिय कमिटि कोटेश्वरले सहयोग गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
