२४ कात्तिक २०८३, मङ्गलबार

२० वर्षसम्म तय भएका सहकारी दिवसका थिमहरू

२०७८ चैत १३, आईतवार
२० वर्षसम्म तय भएका सहकारी दिवसका थिमहरू

राष्ट्रिय सहकारी महासंघबाट वि.सं. २०५९ देखि २०७८ सम्म तय गरिएका थिमहरू

२०५९ (४६ औं) – “सुशासन सहकारी संस्थाको विकासको लागि मूल आधार”
२०६० (४७ औं) – “इमान्दारिता र पारदर्शिता सहकारिताका आधार”
२०६१ (४८ औं) – “गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी”
२०६२ (४९ औं) – “अपनाउँ पद्धति सहकारी, हटाउँ गरीवी र बेरोजगारी”
२०६३ (५० औं) – “अपनाउँ पद्धति सहकारी, हटाउँ गरीवी र बेरोजगारी”
२०६४ (५१ औं) – “समावेशी लोकतन्त्र एवं समृद्ध समाजको स्थापना, सहकारी आन्दोलनको मूल चाहना”
२०६५ (५२ औं) – “शान्ति र सहकारिता, विकासको लागि अपरिहार्यता”
२०६६ (५३ औं) – “राष्ट्रियको स्वाभिमान, सहकारी अभियान”
२०६७ (५४ औं) – “सहकारीको चाहना, विश्व सम्वृद्धिको कामना”
२०६८ (५५ औं) – “सहकारी व्यवसायद्वारा समृद्ध नेपालको निर्माण”
२०६९ (५६ औं) – “स्वाधिन अर्थतन्त्रका लागि सहकारी”
२०७० (५७ औं – “सहकारीमार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय”
२०७१ (५८ औं) – “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी”
२०७२ (५९ औं) – “आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी”
२०७३ (६० औं) – “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी”
२०७४ (६१ औं) – “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी”
२०७५ (६२ औं) – “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी”
२०७६ (६३ औं) – “मर्यादित श्रम र पर्यटनका लागि सहकारी”
२०७७ (६४ औं) – “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी

२०७८ (६५ औं) – “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी

अभिलेख

लोकप्रिय