५ सय सुत्केरी भैंसी र गाईलाई सहकारीको पोषण खर्च
पाल्पा : सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले ५ सय बिमित गाई तथा भैंसीलाई एक हजार रुपैयाँको दरले सुत्केरी खर्च वितरण गरेको छ । संस्थाले बिमा गरेका सुत्केरी गाई तथा भैंसीको संख्याका आधारमा खर्च उपलब्ध गराइएको हो ।
संस्थाले रामपुर नगरपालिकाको सहकार्यमा उक्त रकम वितरण गरेको हो । यस कार्यक्रममार्फत ३ सय ६५ जना किसान लाभान्वित भएको संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाबाट विनियोजन भएको ५ लाखमार्फत प्रतिपशु १ हजारका दरले वितरण गरेको उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
