१९ भदौ २०८३, शुक्रबार

सहकारीका सदस्यले ध्यान दिनैपर्ने ९ विषयहरु !

२०७८ फागुन २२, आईतवार
सहकारीका सदस्यले ध्यान दिनैपर्ने ९ विषयहरु !

संस्थाले समयमा नै साधारण सभा गरेको छ/छैन?

सबै सदस्यलाई समाज व्यवहार गरेको छ/छैन?

ऋण लगानी गर्दा कुन कुन क्षेत्रमा गरेको छ?

ऋण लगानीमा ब्याजदर कति छ?

नियामक निकायले सन्दर्भ ब्याजदर कति तोकेको छ ?

ऋण लगानीमा सदस्य र सञ्चालकलाई लिने ब्याजदर फरक छ की छैन ?

ऋण लगानीबाट प्राप्त हुने ब्याज समय सीमाभित्र नबुझाउँदा सावा जोडेर (पूँजीकृत) त्यसमा पनि ब्याज लिएको छ की ?

सहकारी विभागले लागू गरेको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आवद्ध भएको छ/छैन ?

प्रचलित सहकारी कानुन तथा संस्थाको विनियम बमोजिम संस्थाले काम गरेको छ/छैन?

अभिलेख

लोकप्रिय