चैत २५ र २६ गते सहकारी उद्यमशिलता युवा सम्मेलन हुँदै
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा चैत २५ र २६ गते सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।
होटल एभरेष्टमा हुने उक्त सम्मेलनमा एक सय ५० जना युवाको सहभागिता रहने जनाईएको छ ।
सहकारी क्षेत्रमा युवाको सहभागिता बढाउन सम्मेलन आयोजना गरिएको महासंघको भनाई छ । सम्मेलनमा सहभागिताको लागि नाम दर्ता समेत खुला गरिएको छ ।
सम्मेलनमा युवा लक्षित विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ । महासंघले यस अघि युवा समावेशिता, उद्यमशीलता विषयमा पनि छलफल चलाएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
