पुनरावलोकन भएन सहकारीको ब्याजदर
२०७८ फागुन १०, मङ्गलबार
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) निर्धारण तथा सिफारिस समितिको बैठक विना निष्कर्ष टुंगिएको छ । अर्को निरन्तरता बैठक पर्सीको लागि बोलाईएको छ ।
ब्याजदर पुनरावलोकन गर्न करिब ३ घण्टा बसेको बैठक बसेको थियो । उप-समितिले दिएको प्रतिवेदन थप अध्ययन गर्नका समय माग भएपछि बैठक २ दिनपछि बस्नेगरी टुंगिएको समितिका सदस्य तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो ।
समितिको बैठकमा संयोजक, केन्द्रीय बैंक, अर्थ मन्त्रालय र सहकारी मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य नयाँ रहेका कारण अध्ययन गर्न बैठक दुई दिनपछि बोलाईएको हो ।
ब
समितिका बैठक जारी रहँदा सहकारीकर्मीहरुले विभाग परिसरमा धर्ना दिईरहेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार