२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन महासंघको सुझाव

२०७८ फागुन ३, मङ्गलबार
सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन महासंघको सुझाव

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सहकारी विभागलाई सुझाव दिएको छ ।

महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई भेट गरी अहिलेको अवस्थामा सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन लिखित सुझाव दिएको हो ।

त्यस्तै तीन दिनभित्र निर्णय लिन पनि महासंघले निखित रुपमै अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय