सहकारीको ब्याजदर बढाउन तीन दिनको समय सिमा
२०७८ फागुन ३, मङ्गलबार
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीको ब्याजदरको विषयमा सहकारीकर्मीहरु बीच छलफल गरेको छ ।
मंगलबार महासंघ कार्यालयमा गरिएको छलफलमा केन्द्रीय संघ र काठमाडौं उपत्यकाका जिल्ला संघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
छलफलमा सहकारीकर्मीहरुले तत्काल सन्दर्भ ब्याजदर बढाउन सरकारलाई दबाब दिनु पर्ने धारणा राखेका थिए ।
महासंघका एक सञ्चालकमा अनुसार ब्याजदर निर्धारण गर्न तीन दिनको समय दिने र उक्त समयसिमा भित्र नयाँ ब्याजदर निर्धारण नभए आन्दोलन गर्ने छलफलले निश्कर्ष निकालेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार