सहकारी सचिवमा बलराम निरौला
काठमाडौं : बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त हुनुभएको छ । नेपाल सरकारको माघ २३ गतेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवको जिम्मेवारी दिएको हो । केही समय अघि मात्र सचिवमा बढुवा भएका निरौला सहकारी बुझेवा व्यक्ती हुनुहुन्छ ।
यस अघि निरौला प्रदेश १ सहकारी रजिष्ट्रार हुनुहुन्थ्यो । निरौलाले सहकारीको नियामक निकायहरुमा विभिन्न तहमा रहेर काम गरेको लामो अनुभव छ । तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौं र ललितपुरमा प्रमुख भएर काम गर्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
