‘राष्ट्रिय सहकारी बैंक’ गैर बैंक वित्तीय संस्था विभागमा
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका संस्थाहरुको नियमन गर्नको लागि गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको छ । उक्त विभागमार्फत राष्ट्रिय सहकारी बैंकको पनि सुपरिवेक्षण हुने जनाएको छ ।
केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र राष्ट्रिय सहकारी बैंकको निरीक्षण, सुपरिवेक्षण र अनुगमनलगायतको सुपरिवेक्षकीय कार्यहरु गर्न उक्त विभागको स्थापना गरेको हो ।
केन्द्रीय बैंकले फागुन १ गतेदेखि कार्यान्वयन गर्ने गरी उक्त विभागको स्थापना गरेको हो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
