बहुउद्देश्यीय संघको साधारण सभा नगर्न अदालतको आदेश (अदालतको आदेशसहित)
२०७८ पुष २८, बुधबार
काठमाडौं : नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा नगर्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ ।
सदस्या विवाद र कोरोना संक्रमणको कारण देखाउँदै अदालतले साधारण सभा नगर्न आदेश दिएको हो ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले संघका उपाध्यक्ष नारायण भक्त श्रेष्ठ समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार