शिव शिखर बहुउद्देश्यीय सहकारीको एटिएम सेवा सुरु
२०७८ पुष २३, शुक्रबार
काठमाडौं : भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । घरेलु तथा साना उद्योग संघ, भक्तपुरका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले एटिएम सेवाको शुभारम्भ गर्नुभएको हो ।
सेवा शुभारम्भ गर्दै खर्बुजाले एटिएम सेवाले सहकारी संस्थाको कारोबारमा थप सहजता ल्याउले बताउनुभयो ।
संस्थाका मुख्य प्रबन्ध लिलानाथ गौतमका अनुसार भक्तपुरको मुलढोका सेवा केन्द्रमा एपटएम बुथ राखेर सुरु गरेको हो । क्रमश संस्थाको सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ समेत राखिने गौतमको भनाई छ । उहाँका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने छ । एटिएमबाट संस्थाका सदस्यले एक दिनमा रु एक लाख रुपैयाँसम्म झिक्न मिल्ने छ ।
संस्थाले यस अघिनै मोबाईल बैकि ङ सेवा सुरु गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार