नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११औं साधारण सभाबाट अध्यक्ष पदमा काजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । सिजेएनको आज सम्पन्न वार्षिक साधारण सभाबाट आगामी २ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । श्रेष्ठ सहकारीखबरका सम्पादक समेत हुन् ।

त्यसैगरी संस्थाको उपाध्यक्षमा तुलसी सुवेदी, सचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा प्रयास श्रेष्ठ, सहसचिवमा भेषराज बेल्वासे तथा सदस्यहरुमा सन्तोष रोकाया र सुधा देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमिति आजै शपथग्रहण गरेको छ ।
सिजेएनमा सहकारीका क्षेत्रमा कलम चलाउने ७० जना भन्दा बढी पत्रकारहरु आवद्ध रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
