२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी संस्थाका सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा

२०७८ मंसिर १०, शुक्रबार
सहकारी संस्थाका सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा आज सार्वजनिक गरेको छ ।

समीक्षाको क्रममा भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायरा बढाएको छ ।

राष्ट्र बैंकले कारोबारको दायरा बढाएर अब विद्युतीय भुक्तानी सेवा सहकारी संस्थाका सेवाग्राहीलाई समेत उपलब्ध गराउन सक्ने व्यवस्थाको लागि निर्देशन जारी गरिएको हो ।

अभिलेख

लोकप्रिय